© 2026
प्राविधिक धारतर्फका विद्यार्थीको छात्रबृत्ति सिटमा भर्ना अन्यौल
विद्यालय शिक्षाको प्राविधिक धारतर्फको कक्षा १२ को नतिजा सार्वजनिक भएपनि छात्रबृत्तितर्फको भर्नामा समस्या देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले ट्रान्सक्रिप्ट नदिएका कारण विश्वविद्यालयहरूले डिप्लोमा कोर्सको भर्नामा आनाकानी गर्दा समस्या देखिएको हो ।...