Butwal Today

शिक्षक विज्ञापनमा आवेदन लिन अस्वीकार, गुपचुमा शिक्षक भर्ना गर्ने सडयन्त्र

बुटवल रुपन्देहीको देवदह नगरपालिकामा रहेको देवदह माविले गुपचुपमा शिक्षक नियुक्ति विज्ञापन प्रकाशन गरी सोही अनुसार आफ्नो मान्छेलाई शिक्षक नियुक्ती गर्न खोजेको आरोप लागेको छ । निमावि मा सामाजिक विषयक शिक्षक(राहत) कोटाको...