© 2026
लिटल प्रिन्स र प्रिन्सिेजका विजेतालाई पुरस्कार
बुटवलमा भएको लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०७५ को उपाधि विजेतालाई शनिबार पुरस्कार वितरण गरिएको छ । हालै सम्पन्न एड्भेन्ट नेपाल बुटवलले आयोजना गरेको प्रतियोगितामा सुयोग श्रेष्ठ र आकृति कंडेलले जितेका थिए । उनीहरूलाई...