Butwal Today

दशैँको टीकाको आज दोस्रो दिन, हिजो टीका लगाउन छुटेकाहरूले आज लगाउँदै

काठमाण्डाै – दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका...