Butwal Today

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते

सुर्खेत, ४ मंसिर । रुकुम पश्चिममा सोमबार बिहान जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, गोइरीज्युलाको कालेगाउँ पुलनजिक यात्रुबाहक जिप दुर्घटना भएको प्रहरीले जनाएको...