Butwal Today

रोज मोफसल दौडाहमा, बुटवलमा कन्सर्ट

 यूवा स्टार नायक प्रदिप खड्का आफ्ना हरेक चलचित्रको प्रमोशनका क्रममा मोफसल दौडमा पुग्छन् ।  ‘प्रेमगीत २, लिलिबिली’ को लागि मोफसलका विभिन्न शहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका प्रदिप अब चलचित्र ‘रोज’को...