Butwal Today

पालिकापिच्छे फरक प्राथमिकता

विद्यालयमा विद्यार्थी कम भए विद्यालय समायोजन गर्नुपर्छ भन्ने सुनेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका चारवटा विद्यालय समायोजन ग¥यो । तर उक्त नगरपालिकाले विद्यालय समायोजन गर्दा अपनाउनुपर्ने विधि पूरा गरेन । समायोजन गरिएकामध्येको एउटा...