© 2026
पर्यटक भित्र्याउन नयाँ भौतिक संरचना
गौतमबुद्धको जन्मस्थल लुम्बिनी देखि करिब १ घण्टाको दुरीमा रूपन्देहीको सियारी गाउँपालिका रहेको छ । कृषिमा अब्बल गाउँपालिकाले कृषिलाई नै मुख्य थलो बनाएर पर्यटनको विकासमा आफ्ना योजना अगाडी बढाएको छ । यसमा अझै...