Butwal Today

‘विद्यार्थीमा कसरी सिकाइ भर्ने भन्ने मुद्दामा हाम्रो ध्यान केन्द्रित छ’

रुपन्देहीको मात्र नभएर राष्ट्मै नाम कमाउदै गएको विद्यालयको रुपमा कान्ति माध्यमिक विद्यालय, बुटवल परिचित छ । विद्यालयमा समुदायको आकर्षण बढ्दै जाँदा प्रत्येक वर्ष विद्यार्थीको चाप बढद्ै जादा थप विद्यार्थी भर्ना...