© 2026
रामजानकी मन्दिर समितिको अध्यक्षमा पुनः चन्द्रभुवन नाउ
भैरहवा, २ चैत । श्री रामजानकी आध्यात्मिक मन्दिर समिति गैडहवा गाउँपालिका वडा नम्बर ५ विष्णुपुरा, गिदहिया, रुपन्देहीको चौथो अधिवेशन बुधबार सम्पन्न भएको छ । मन्दिर परिसरमा सम्पन्न अधिवेशनले पुनः चन्द...