© 2026
बुद्धभूमि सरकारको कृषि अनुदानमा ‘दलगत हिस्सा’
चन्द्रौटा(कपिलवस्तु), बैशाख । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पहुँचका भरमा अनुदान वितरण गरिएको छ । साना कृषि यन्त्रका लागि आर्थिक वर्ष २०७९–८० छुट्टयाइएको अनुदान मापदण्ड विपरीत नगरपालिकाले वितरण गर्ने नामावली प्रकाशन गरेपछि...