Butwal Today

स्वास्थ्यको बजेट १४ अर्बले बढ्यो, स्थानीय तहमै भरपर्दो उपचार सेवा दिने लक्ष्य

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए।...