Butwal Today

ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ, २४ भदौ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी...