Butwal Today

खुला दिसामुक्त घोषणाले पनि बनेनन् चर्पी

कपिलवस्तु, २४ असार ।   कपिलवस्तु जिल्लालाई हतार र हचुवाका भरमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको बिगतको आरोपलाई पुष्ट्याइँ गर्ने तथ्य फेला परेको छ । २०७६ साल भदौ ३१ गते कपिलवस्तु जिल्लालाई...