© 2026
बालमैत्री बनाउन तिनाउमा अभियान
बुटवल, २० साउन । पाल्पाको तिनाउ गाउँपालिका बालमैत्री पालिका घोषणा गर्ने अभियान सुरुवात गरेको छ । वि.सं. २०८३ साल भित्र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तथा दिगोपना सुनिश्चितताका लागि अभियान सुरुवात...