© 2026
प्रगतिनगर खानेपानीले बुटवल उपमहानगरविरुद्ध सर्वोच्चमा हालेको रिट खारेज
बुटवल । बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले बुटवल उपमहानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रगतिनगर खानेपानी तथा सरसफाइ...