Butwal Today

विश्व मधुमेह दिवसमा साइक्लोथन

बुटवल, २८ कार्तिक । विश्व मधुमेह दिवसको अवसरमा केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर तिलोत्तमाले सचेतनामुलक साईक्लोथन कार्यक्रम गरि मनाएको छ । मधुमेह र थाइराइडको विशेषज्ञ उपचार सेवा दिदै आएको सेन्टरले...