© 2026
निलकण्ठ बाबाधाममा ३ महिने शक्तिशाली महायाग हुदै
बुटवल, २८ मंसिर । धार्मिक पर्यटकिय स्थलको रुपमा परिचित बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा ३ महिने शिवशक्ति, ११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग २०८० हुने भएको छ ।...