© 2026
बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका युवाको ज्यान गयो, ५४ जना पक्राउ
काठमाण्डौ । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो...