Butwal Today

सिमेन्ट बोकेको गाडी दुर्घटनामा हुँदा तीन जना घाईते

दाङ, ९ माघ । तुलसीपुरमा सिमेन्ट बोकेको गाडी दुर्घटनामा परी तीन जना घाईते भएका छन् ।  दुर्घटनामा परी गाडी चालक तुलसीपुर-७ डाँडापातुका ३० वर्षिय गंगा चौधरी, गाडीमा सवार तुलसीपुर-४ खाद्रेका...