Butwal Today

नयाँ वर्षमा एमाले रुपन्देहीले दियो शुभकामना

बुटवल, १ बैशाख । नेकपा एमाले रुपन्देहीले नयाँ वर्ष २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना ब्यक्त गरेको...