Butwal Today

कात्तिकको तुलनामा मंसिर महिनामा वैदेशिक श्रम स्वीकृतिमा १४ हजारको वृद्धि

काठमाडौँ, १० पुस। मंसिर महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने व्यक्तिहरूको संख्या बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका हुन्, जुन...