Butwal Today

जापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुदै

काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्यूजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पुर्व सन्ध्यामा राजीनामा दिएका हुन् । किशिदा २०२१ को...