Butwal Today

साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भुटान खेल्दै

काठमाण्डौ – २० वर्ष मुनिको  साफ च्याम्पियनसिपअन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ को विजेता...