Butwal Today

मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी

बुटवल, ११ मंसिर। बुटवलमा हुने औधोगिक व्यापार मेला बुटवल –२०८१ मा सास्कृतिक उपसमिति बढिभन्दा दर्शक तान्ने गरि तयारी थालेको छ । बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल उद्योग...