© २०२३
श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै धर्ना
काठमाण्डौ, १९ साउन । श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । शुक्रवार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग...


