Butwal Today

पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो

कास्की । कास्कीको पोखरा महानगरपालिकामा डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको हाराहारीमा रहेकामा एक महिनामै बढेर चार हजार चार सय...