© 2026
पोखरामा रास्वपा र सहकारी पिडित दुवैको प्रदर्शन
काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पिडित दुवैले प्रदर्शन गरिरहेका छन् । रास्वपाले गत शनिबारदेखि गरिरहेको प्रदर्शन अब काठमाडौँ केन्द्रित गर्ने बताउदै आज अन्तिम प्रदर्शन भनेको छ...