Butwal Today

घाइतेहरुलाई मुख्यमन्त्रीको ढाडस्–‘उपचारमा कुनै कमी हुन दिंदैनौं’

बुटवल, २० कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरुको...