Butwal Today

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१३ नैकाप ठकुरी गाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, चक्कु १ थान, हातमा प्रयोग हुने नग १ थान र हतौडा १ थान सहित सोही ठाउँ डेरा गरी...