Butwal Today

बस्नयोग्य बुटवल

बुटवल काठमाडौं उपत्यका बाहिर विकासका दृष्टिले अग्रणी शहर हो । बुटवल उपमहानगरको सीमाक्षेत्रभित्र मात्रै सीमित छैन, यसको प्रभाव नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको चन्द्रौटासम्म रहन्छ । अब प्रदेश राजधानी दाङको देउखुरीमा पुगेपछि त्यहाँसम्म बुटवलको...