© 2026
बारा मालपोत कार्यालयमा छडके अनुगमन, १७ जना कर्मचारी अनुपस्थित
रौतहट, २५ माघ। जिल्ला प्रशासन कार्यालय बाराको एक टोलीले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालयमा छडके अनुगमन गरेको छ।प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा मालपोत...