© 2026
जन्मदिनलाई सत्कर्मसँग जोड्दै पशुपति क्षेत्रमा वृक्षरोपण
काठमाडौं । ‘जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ। प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्युज कारखानाकर्मी वरिष्ठ पत्रकार सञ्जय मिश्राले...
