Butwal Today

बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग

बुटवल, ६ मंसिर । ३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा सेवा केन्द्रका बालबालिकालाई न्यानो कपडा, पठन र खेलकुद...