© 2026
गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै
बुटवल, १४ मंसिर । गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ । नेपाल नागरिक...