© 2026
मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी
गुल्मी, १७ मंसिर । वर्षौदेखि खानेपानीको समस्याबाट पीडित बनेका गुल्मीको मुसिकोट नगरपालिका अन्तरगत दजाकोटका जनताहरू यतिबेला घरघरमा खानेपानी पुगेपछि निकै खुसि बनेका छन । लिफ्ट प्रबिधि मार्फत खोलाको पानी गाउँसम्म पुरायर घरघरमै...