Butwal Today

नाइजेरियामा बन्दुकधारीले गरे ५० महिला र बालबालिकाको अपहरण

मैदुगुरी । नाइजेरियाको जाम्फारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ५० जनालाई अपहरण गरेका छन् । बन्दुकधारीहरूको एक समूहले नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यको काकिन दावा गाउँमा छापा मारेर ५० भन्दा बढी महिला र...