Butwal Today

स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दूरी

काठमाडौं । जारी सिजनको स्पेनिस ला लिगामा आइतबार राति रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले बराबरी खेलेका छन्। साबिक बिजेता रियल र एटलेटिकोले १-१ गोलको बराबरी खेल्दा बार्सिलोनाले भने फराकिलो जित...