© २०२३
चन्द्रागिरि नगरपालिका वडाध्यक्ष महर्जन सहकारी ठगीमा पक्राउ
काठमाडौं, ८ पुस। चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्। उनलाई काठमाडौंको ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले गिरफ्तार...


