© 2026
ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम गरेन । -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
बुटवल, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको दाबी गरेका छन । राप्रपा लुम्विनी प्रदेशले शनिबार बुटवलमा...