Butwal Today

फिल्म ‘अञ्जिला’ हेर्न निःशुल्क टिकट

चारनम्बर, ०३ चैत्र । बिहीबारदेखि नेपाली चलचित्र ‘अञ्जिला’ रिलिजमा भएको छ । ‘अञ्जिला’ लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्र ‘अञ्जिला’ नेपाली फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनसंघर्ष र सफलताको कथा...