© २०२३
देशभरका कुसुन्डा प्युठानमा भेला हुँदै
दाङ । नेपालमा लोपउन्मुख कुसुन्डा समुदायको भाषा संरक्षणका लागि प्युठानमा कुसुन्डा भाषाको कक्षा संचालन हुन थालेको छ । सरुमारानी गाउँपालिकाको आर्थिक सहयोगमा देशभरका कुसुन्डाहरुलाई एकै थलोमा राखेर १५ दिनको भाषा...


