© 2026
कोरिडोरपीडित भन्छन्–हामीलाई ब्यवस्थित नगरे ‘नो भोट’
बुटवल, २२ कात्तिक । टप मजुवाका हरिभक्त गाहामगर तिनाउ–दानव कोरिडोरमा पर्ने बास उठ्ने भएपछि चिन्तित छन् । रुपन्देहीकै नमुना विकाससंगै तिनाउको सौन्दर्यीकरण गर्ने रुपमा अघि बढेको तिनाउ–दानव कोरिडोरमा घर पर्ने...
