Butwal Today

लुम्बिनी प्रदेशको स्थायी राजधानी शुभारम्भ (फोटो फिचरसहित)

बुटवल, २८ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । राप्ती उपत्यका दाङको देउखुरीबाट बुधवार विशेष समारोहका बीच प्रदेश राजधानीको शुभारम्भ गरिएको हो । समारोहमा...