Butwal Today

उम्मेदवारी दिएकै दिन रविविरुद्धको राहदानी दुरूपयोग मुद्दा सर्वोच्चमा दर्ता

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। सिन्धुलीका युवराज पौडैल ‘सफल’ले...