© 2026
तीन करोड कर छली गर्ने बुटवलका व्यवसायी र ३६ लाख विदेशी विनिमय अपचलन गर्ने कपिलवस्तुका ४ जनाविरुद्ध मुद्दा
बुटवल, २५ वैशाख । बुटवलका एकजना व्यवसायीविरुद्ध कर छली र कपिलवस्तुका चारजना विरुद्ध विदेशी विनिमय अपचलनको आरोपमा मुद्दा दायर भएको छ । बुटवलका व्यवसायी बरकत अलि मिया विरुद्ध ३ करोड...