Butwal Today

काठमाडौँ महानगरका इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका अवकाशप्राप्त उपनिर्देशक (इन्जिनियर) रामबाबु महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ४ करोड ५८ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको अकुत सम्पत्ति थुपारेको...