© २०२३
विद्यालय ठप्प पारेर काठमाडौंमा उत्रिए देशभरका शिक्षक
काठमाडौं, ३ असोज । सरकारले संसद्मा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ विरुद्ध देशभरका शिक्षकहरु आन्दोलित भएका छन्। देशभरबाट आएका हजारौँ शिक्षकहरु बुधबार काठमाडौंको सडकमा...


