© २०२३
पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक
बुटवल, १७ वैशाख । पामिर इन्टरनेशनल एकेडेमीले वार्षिक क्यालेण्डर सोमबार सार्वजनिक गरेको छ । क्यालेण्डरमा बिदा, परीक्षासम्बन्धी जानकारी, अतिरिक्त शैक्षिक कार्यक्रम लगायत विद्यालयले वार्षिक रुपमा आयोजना गर्ने शैक्षिक गतिविधिहरु समेटिएको...


