© २०२३
पामिरका एन्जिलले ल्याए ३.९१ जीपीए
तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरका एन्जील पाण्डेले एसईईमा ३.९१ जीपीए ल्याएका छन् । बिहीबार प्रकाशित भएको एसईई नतीजामा पाण्डेले उक्त जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी...


